दूधकाेशी अनलाइन

दूधकाेशी अनलाइन

सुरेश रैना ‘निजी कारण’ ले आइपिएल नखेल्ने, भारत फर्किदै

काठमाडौँ । सुरेश रैनाले यस सिजनको आइपिएल नखेल्ने भएका छन् । चेन्नई सुपरकिंग्सबाट आइपिएल खेल्न युएई पुगेका रैना निजी कारणले...

हेटौँडाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

मिर्गौला रोगबाट ग्रसित हेटौँडाकी १ महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा उपचाररत हेटौँडा...

g]kfnL ds} M /fdk'/–!) gfds xfOla|8 ds} kmn]sf] gf/fo0f bjf8Lsf] v]tL .
tl:a/ M /d]zs'df/ kf}8]n–sflGtk'/ .

बाली जोगाउन रातभर जाग्राम

काठमाडाैं। दैलेखका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्। यहाँका किसानले...

सल्यानमा पहिराेले ३ घर बगायो, २५ परिवार विस्थापित

सल्यान। बागचौर नगरपालिका­-१२, बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन्। ओखरेनी गाउँ पहिराेको उच्च जोखिममा परेपछि...

काठमाडाैं उपत्यकामा ३ ठाउँमा फ्लाईओभर बन्दै

काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाभित्र ३ स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । चालू आर्थिक वर्षमा नै यसको निर्माण सुरु...

स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिँदै जापानका प्रधानमन्त्री

आफ्नाे स्वास्थ्यमा समस्या आएकाे भन्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने तयारी गरेका छन् । खराब स्वास्थ्यका कारण उनले राजीनामा...

खाेला तर्न ३ सय रुपैयाँ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका ३ स्थानीय तहका बासिन्दाले...

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएकाे सचिवालय बैठक स्थगित भएको छ । भदौ १३ गते...

Page 38 of 38 1 37 38
error: Content is protected !!