dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-14
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । गायिका सीता राईको ‘जुनेली देख्दा’ बजारमा आएको छ । अर्जुन राईको प्रस्तुतीमा रहेको उक्त गीतको बुधबार बरिष्ठ साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच लोकार्पन गरिएको छ ।

उक्त गीतको रचना टीका चाम्लिङले गर्नुभएको छ भने संगीत जसिहाङ राई र संगीत संयोजन भने शहास शाक्यको रहेको छ । संगीतमा डीग्री गर्नुभएकी गायीका राई सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ निवासी हुनुहुन्छ ।

चाबहिलको एक होटलमा उक्त गीतको लोकार्पण पछि बरिष्ठ साहित्यकार राईले गीतको शब्द र संगीत उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । मौलिकता र सरलतामा ‘जुनेली देख्दा’ पाईएको उहाँको भनाई छ ।

समाज रुपान्तरणका निम्ती गीत संगीतले खेलेको भूमिका उच्च रहेको भन्दै उहाँले राज्यले समेत बुझ्न आवश्यक रहेको बताउँनुभयो । एक दुई वटा गीत लेख्दैमा रचनाकार, एक दुई वटा गीत गाउँदैमा गायककार नहँुने भन्दै यसमा निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो ।

यस्तै बरिष्ठ संगीतकार जसिहाङ राईले गीत संगीतमा प्रयोग हुने शब्द नै आजको सांगीतिक क्षेत्रको चुनौती रहेको बताउँनुभयो । जसको लागि सर्जक र गायकले विशेष ध्यानपु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Tags: जुनेली देख्दा%e0%a4%9c%e0%a5%81%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a5%80-%e0%a4%a6%e0%a5%8सीता राई%e0%a4%b8%e0%a5%80%e0%a4%a4%e0%a4%be-%e0%a
Previous Post

करियर बनाउने उमेरमा चार बच्चाकाे जिम्मेवारी एक्लाे काँधमा

Next Post

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13
कला/मनाेरञ्जन

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

2020-12-08

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.