dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

छेस्काम मावि छेस्कामका निर्वतमान अध्यक्षमाथि हातपात

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-01-17
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुको छेस्काम स्थित छेस्काम मावि छेस्कामका निर्वतमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष विद्याराज कुलुङमाथि हातपात भएको ।

शनिबार बेलुकी १० बजेतिर मनिस राईको समूहले निर्वतमान अध्यक्ष विद्याराज कुलुङमाथि हातपात गरेको विद्यालय स्रोतले जनाएको छ ।

विद्यालय स्रोतका अनुसार नवनिर्वाचित अध्यक्ष किसोर कुलुङलाई स्वागत गर्ने तयारी गर्दै गर्दा यस्तो घटना घटेको हो ।

विद्यालय प्रशासनले नवनिर्वाचित समितिलाई स्वागतका लागि खादा मालाको तयारीको क्रममा रहदा अर्को पक्षले सिसि क्यामेरा, ल्यापटप र रेकर्डर लगायत अन्य सामाग्रीहरु तोडफोड गरेका हुन । साथै ती समूहले विद्यालयका अन्य केही सामाग्री जफत समेत गरेको विद्यालयका प्रद्यानाध्यापक गुरु थुलुङले जानकारी दिनुभयो ।

राजनितिक विवादको कारण विद्यालयमा करोडौँको क्षति हुन पुगेको भन्दै प्रद्यानाध्यापक थुलुङले यस्तो घटना विद्यालय प्रशासनमा हुनु निन्दनिय भएको बताउनुभएको छ ।

उहाँले घटना सम्बन्धि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराईसकेको र अब यसको दोषिलाई कडा कारबाही हुनुपर्ने माग समेत गर्नुभएको छ ।

तस्बिर विद्यालय स्रोतबाट प्राप्त

Previous Post

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

Next Post

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.