dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

शुभकामना आदानप्रदान गरि नयाँ वर्ष मनाइदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-14 - Updated on 2021-04-17
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौं । नयाँ वर्ष सुरु भएको पहिलो दिन अर्थात विक्रम संवत् २०७८ साल नयाँ वर्ष सुरु भएको छ । वर्षको पहिलो दिन वैशाख १ गतेलाई नेपालीहरुले विशेष दिनको रुपमा एकआपसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्दछन ।

नयाँ वर्षको शुरुवात भएसँगै नयाँ कामको थालनी गर्ने परम्परा रहेको छ । साथै आजका दिन नयाँ योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि संकल्प गर्ने चलन पनि रहेको छ । गएको वर्षलाई समिक्षा गर्दै सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प समेत गर्ने गर्दछन्।

नयाँ वर्षको अवसर बनाएर साथिभाई एकअर्कामा जमघट भेटघाट गर्ने, मन्दिर जाने साथै भ्रमणमा जाने पनि चलन रहेको छ ।
गतवर्ष कोरोना त्रासका कारण कतै जान नपाएका यो वर्ष भने केही ठाउँमा गएको पाइएको छ । तर यस वर्ष पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी नयाँ वर्ष मनाउन सबैलाई अनुरोध गरेको छ ।

Previous Post

कोरोना जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्रि ओलिको आग्रह

Next Post

करियर बनाउने उमेरमा चार बच्चाकाे जिम्मेवारी एक्लाे काँधमा

Related Posts

समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.