dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

नेपालबाट निर्यातको अवस्था शून्य

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
साउन १४, २०७८
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालले आर्थिक वर्ष २०७७÷७८ मा १५ खर्ब बराबरको आयात गर्दा १ खर्ब ४१ अर्बको मात्रै निर्यात गरेको छ ।

जसमा नेपालले १ सय ६१ वटा देशसँग व्यापार गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्यांक अनुसार नेपालले १ सय ६१ वटा देशबाट आयात गर्दा नेपालले १ सय २२ वटा देशमा मात्रै निर्यात गरेको छ । जसमा नेपालले ३९ वटा देशबाट आयात गर्दा निर्यात गरेको छैन । उक्त देशबाट नेपालले १४ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात गरेमा नेपालबाट कुनै वस्तु तथा सेवामा निर्यात हुन सकेन ।

विभागको तथ्याङ्क अनुसार नेपालले सबैभन्दा बढी करिब ७ अर्बको आयात गरेको पारुग्वे देशमा नेपालबाट केही पनि निर्यात भएको छैन ।

त्यस्तै, नट स्पेशिफाइड उल्लेख गरिएको तथ्याङ्कमा ४ अर्ब ११ करोडको वस्तु तथा सेवा आयात गरेकोमा नेपालबाट निर्यातको अवस्था शून्य रहेको छ ।

यस्तै जोर्डन, गुटेमाला, अबलेनिया, अमेरिकन समाओ, आइसल्यान्ड, बेलारस, बेनिन, बोलिभीए, बोटस्वाना, उत्तर कोरिया, केप भेर्दे, कोकोस् आइसल्यान्ड, भ्याटिकन, कोस्टारिका, डोमिकिकन रिपश्लिक, काजास्थान, इल साल्भादोर, गावोनलगायतका देशबाट आयात भए पनि निर्यात शून्य छ ।

Tags: आयातनिर्यात
Previous Post

इन्टरनेट प्रयोगकर्ता बढेसँगै राउटरको आयातमा वृद्धि

Next Post

सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बृद्धि

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!