dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा माटो परिक्षण गर्ने कृषकको संख्यामा वृद्धि हुँदै

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सोलुखुम्बुका ७० प्रतिशत कृषकहरु माटो परिक्षणबारे जानकार भएको पाईएको छ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-31
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । आर्थिक वर्ष ०७६÷०७७ मा सोलुदुधकुण्ड नगरपालिका भित्रका १ सय ५७ जनाले माटो परिक्षण गराएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा माटो शिविर कार्यक्रम अन्र्तगत यस वर्ष पनि कृषकहरुले माटो परिक्षण गराएका हुन ।

०७६ फागुन ११ गते सल्लेरीको नयाँ बजारमा आयोजित माटो शिविरमा ६३ जना कृषकहरुले माटो परिक्षण गराएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिनुभयो । यस्तै सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिंलामा फागुन १२ गते ९४ जना कृषकहरुले माटो परिक्षण गराएको पनि राईले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार सोलुखुम्बुका ७० प्रतिशत कृषकहरु माटो परिक्षणबारे जानकार भएको पाईएको छ । अहिले आठ वटै स्थानिय तहमा कृषि शाखा स्थापना भएको कारण कृषकहरुलाई सल्लाह सुझाव लिनको लागि सहजता भएसँगै कृषकहरुमा माटो परिक्षणबारे जानकारी भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले बताउनुभयो ।

Previous Post

मेसीलाई अर्जेन्टिना फर्काउन फ्यानहरुको प्रदर्शन !

Next Post

किबीको बजार व्यवस्थापन नहुँदा कृषकलाई समस्या

Related Posts

समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.