dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेपालमा काेराेनाका कारण २ सय २८ जनाको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १५, २०७७
in समाचार
Share on FacebookShare on Twitter

काठमाडाैं । सोमबार नेपालमा देशभर थप ८ सय ९९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा गरिएकाे ११ हजार १ सय २९ जनाकाे पिसिआर परीक्षणमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुषमा संक्रमण देखिएकाे हाे ।

यससँगै हालसम्म संक्रमित हुनेको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने हाल सक्रिय संक्रमितकाे संख्या १७ हजार ८ सय २२ छ ।

साेमबार थपिएकामध्ये काठमाडाैं उपत्यकाका २ सय ९८ जना छन् । काठमाडाैं जिल्लामा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २१ हजार ४ सय १० जना उपचारपछि निको भएका छन् ।

यसैगरी पछिल्लाे २४ घन्टामा ४ वर्षीया बालिकासहित ७ जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा महाेत्तरीकी ४ वर्षीया बालिका, गाेरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ महिला छन् ।

यसैगरी झापाका ८६ वर्षीय राैतहटका ४० वर्षीय चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषकाे पनि काेराेनाका कारण मृत्यु भएकाे छ ।

यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ सय २८ पुगेकाे छ ।

Previous Post

किबीको बजार व्यवस्थापन नहुँदा कृषकलाई समस्या

Next Post

पेट्रोलको मूल्यमा बृद्धि

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
समाचार

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

मंसिर २०, २०८१
समाचार

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

मंसिर ६, २०८१
समाचार

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

मंसिर ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!