काठमाडौँ नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर १०७ रुपैयाँ पुर्याएको छ । भारतबाट मूल्य हेरफेर भएर आएकोले नेपालमा पनि लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ ।
तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन नगरिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।