काठमाडौँ । गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ६५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्यांक अनुसार मङ्गलबार तीन हजार ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । ।