dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आत्मविश्वास सम्बन्धि विद्धानका भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज १५, २०७७
in विचार
Share on FacebookShare on Twitter

* आत्मविश्वास त तयारी मात्रै हो । धेरै काम तिम्रो नियन्त्रणमा हुन्छ । –रिचर्ड क्यायन

* आत्मप्रेम प्राय अनावश्यक हुन सक्छ । – एन्थोनि पावेल

* एउटा व्यत्ति उसको क्षितिजभन्दा पर फैलन सक्दैन । जोन पावेल

* यदि म आफनै लागि हुन सकिन भने अरु कसका लागि हुन्छु ? – पिर्के एभोथ

* देख्न सक्ने टाढासम्म म पुगन सक्छु, आखाले हेरेजति म देख्छु र सपनामा देखिएजति बन्न सक्छु । – कारेन राभन

* यो आत्मविश्वास राख कि तिमी पृथ्वीको सबभन्दा आवश्यक मानिस हौ । गोर्की

* आत्मविश्वास नै उन्नतिको प्रथम सिढि हो । विवेकानन्द

* जसमा आत्मविश्वास छ, त्यही सफल हुन्छ, संसार त विश्वासले जित्ने न हो । स्वेट मार्डेन

* सबभन्दा पहिला आत्मविश्वास गर्न सिक । – विवेकानन्द

* म भूतलाई होईन, भविष्यलाई सम्झन्छु । – लौरिन वाकल

Previous Post

उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या झन थपिदैँ

Next Post

विश्वभर तीन करोड भन्दा बढिमा कोरोना पुष्टि

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!