dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कायरता सम्बन्धि विद्धानका भनाईहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-08
in विचार
Share on FacebookShare on Twitter

* जब कसैमाथि भयानक आपत आईपर्दछ, तब ऊ खुटाबाट सोच्ने काम गर्दछ । –वायरन

* जो युद्ध क्षेत्रबाट भाग्दछ, ऊ अर्को दिन लड्नको लागि जीवित रहन सक्दछ तर जो आफूलाई युद्धमा होम्दछ, ऊ कहिल्यै फेरि उठ्न सक्दैन् ।
-गोल्डस्मिथ

* विजयको समयमा कायर पनि वीर हुन जान्छ । जस्तै घरको पुग्दा थाकेको बटुवाको गोडामा तागत पस्दछ । –प्रेमचन्द

* म कायरतालाई कुनै हालतमा पनि सहन सक्दिन तपाई कायरताबाट मर्नुभन्दा, बहादुरी अस्त्र प्रहार गर्दै र प्हार सहदै मर्नु धेरै राम्रो सम्झन्छु । -महात्मा गान्धि

* कायर आफनो जीवनकालमा अनेकौँ पटक मर्दछ, वीर मानिस केवल एकै पटक मर्दछ । –विलियम शेक्सपियर

* यो संसार कायर पुरुषहरुको लागि होईन, पलायन हुने प्रयास नगर । –विवेकानन्द

* कायर पुरुष डगमगाउँछ किन्तु साहसी पुरुष धेरै आपत विपतमाथि पनि विजय प्राप्त गर्न सक्छन् । –रानि एलिजावेथ

* एउटा कायर कुकुरले त्यति तीब्रतासँग टोक्दैन, जति जोडले ऊ भुक्छ । –रुफस

* कायरले तब धम्कि दिन्छ, जब ऊ सुरक्षित हुन्छ । –गेटे

* विजयको समयमा कायर पनि वीर हुन जान्छ । जस्तै घरको नजिक पुग्दा थाकेको बटुवाको गोडामा तागत पस्दछ । –प्रेमचन्द

* न्याय देख्नु तर न्याय नगर्नु भनेको कायरता हो । –पारसी धर्म

Previous Post

देशभर २६ हजार भन्दा बढि कोरोना संक्रमित

Next Post

देशअनुसार दशैंको टीका लगाउने उत्तम साइत तयार

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.