dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-10
in विचार
7
SHARES
Share on FacebookShare on Twitter

* एकताको एकमात्र उपाय स्वतन्त्रता हो । –संस्कृत भनाइ

* इदि स्यालहरुमा एकता भएमा बाघको गुफा पनि हरण गर्न सक्छन् । –शेखशादि

* राज्यको एकता राजनीतिक निपूर्णतामा निर्भर गर्दछ, राज्यको एकता नै राजनीतिक सफलता हो । –प्लेटो

* अनेकतामा एकता हुनु नै विश्वको ठूलो धर्म हो । –महात्मा गान्धि

* तिम्रो समस्त शत्ति तिम्रो एकतामा छ । तिमी खण्डित हुँदा, तिमी खतरामा पर्छौ । –लङफेलो

* एकको नीमित्त सबै, सबैको निमीत्त एक । –ड्युमोन्स

* परस्पर विरोधि चिजहरुमा एकता गराउनेभन्दा बढि दुष्कर कार्य अरु हुदैँन । –ओवेन डिक्सन

* हार्दिक एकताबाट टाढा रहेको मानसिक स्थितिमा उपदेश दिनुभनेको मानौँ आकाशको तारा झार्नु हो । –रस्किन

* न्याय तथा एकताको स्थापना गर्नको लागि विवेकको निर्देशन तथा नियन्त्रण आवश्यक हुन्छ । –प्लेटो

* कर्यहरुको पृथकीकरणबाट राज्यको एकता बनिरहन्छ । –प्लेटो

* बलेका दाउराहरुलाई अलगअलग गरेमा धुवा आउछ तर एकसाथ हुँदा बल्छन् । त्यसै गरि दाजुभाईहरुमा पनि फूट भएमा दुख र एकता भएमा सुख पाउछन् । –विदुरनीति

* सामाजिक रुपमा न्यायिक समाजले विभिन्न अंगहरुबाट मानिसहरुलाई कर्तव्यहरुको पालन गराउँदै उनीहरुमा सामन्जस्य तथा एकता बनाउँदछ । –प्लेटो

Previous Post

२४ घण्टामा पाँच हजार बढीमा संक्रमण पुष्टि

Next Post

अनशनरत डा. केसीले आज अनशन तोड्ने

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.