dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

हाँस्य/हाँसो के हो त ?

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
अशोज २६, २०७७
in विचार
Share on FacebookShare on Twitter

* मलाई त्यस्तो हाँसो प्रिय लाग्छ, जसले ओठ र ह्रदयलाई एकै चोटी खोल्दछ । –भिक्टर ह्युगो

* हाँसोको सुन्दर पृष्ठभूमिमाथि यौवनको वायु चल्दछ । यौवनलाई ताजा राख्नको लागि खुव हाँस्नुहोस । –जर्ज वनार्ड शा

* हाँस्य रस त्यहाँ निस्कन्छ, जहाँ स्वभाविक र आदति रुप र ढंगको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ । –महाकवि लक्ष्मिप्रसाद देवकोटा

* मानसिक स्वास्थ्यको लागि हाँस्नु अत्याधिक हितकर छ । –स्वेटमार्डन

* मलाई विश्वास छ कि पटकपटक जब कोही मानिस मुस्कुराउछ वा धेरै हाँस्दछ भने उसले आफनो जीवनलाई समृद्ध बनाउँछ । –स्टर्न

* मानिसले आफनो समयको केही भाग अवश्य नै हाँस्नमा बिताउनुपर्दछ । –स्यामुअल जोनसन

* सम्पति कमाउने सपना साँच्नुभएको छ भने सधैँ हँसिलो बन्नुहोस । –स्वेटमार्डन

* जो हाँस्न हसाउन छोड्छ, उसलाई गम्भीर रोग धेरै सम्भावना हुन्छ । –डा. विलियम फ्रे

Previous Post

२४ घण्टामा ४०४७ जनामा संक्रमण पुष्टि

Next Post

सम्पत्ति किन चाहिन्छ ?

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!