dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

महात्मा विदुरका अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
कार्तिक १०, २०७७
in विचार
Share on FacebookShare on Twitter

* मुर्खको यो प्रवृत्ति छ कि ऊ सधैँ तिनको अपमान गर्दछ जो विद्या, बुद्धि शील आयु, धन र कुलमा श्रेष्ट तथा माननीय छन ।

* जो स्वार्थी तथा धेरै प्राप्त गर्ने नशाबाट मुक्त छ तिनलाई समझदार ठान्दछु, किनकि संसारमा स्वार्थ र नशा नै सबै झमेलाको कारण हुन् ।

* विद्धानको सेवा गर्ने मानिस, चिकित्सक, धर्मपरायण, राम्रो, मृदुभाषी र मैत्रीभाव हुने मानिसहरुको सधैँ रक्षा गर्नुपर्दछ ।

* परिश्रम, संयम, धैर्य, चतुर्याईँ, स्मरणशक्ति तथा राम्रोसँग सोँचविचार गरी काम सुरु गर्ने प्रवृत्ति सम्पन्नता र उन्नतिका मूल हुन ।

* काम नगर्ने, क्रूर, देशकालको ज्ञान नराख्ने र निन्दित भेष धारण गर्ने मानिसलाई कहिल्यै आफनो घरमा बास नदिनु ।

* सुमधुर शब्दमा भनिएका शब्दले अनेक प्रकारले कल्याणको प्राप्ति हुन्छ तर कठोर शब्द महाअनर्थकारी हुन्छ ।

* मानिसले हिंसा नगरिकन अर्थको प्राप्ति गर्नुपर्दछ ।

* यस जगतमा क्षमा नै वशीकरणको साधन हो । क्षमाबाट के पाईन्न ? जसको हातमा शान्तिरुपी तरबार छ दुर्जनले उसलाई केही गर्न सक्दैन ।

* संसारमा तीन मत छन् विद्यामत, धनमत, कुलमत । अहंकारी पुरुषको बुद्धिलाई यिनले भ्रष्ट गर्दछन् । तर सज्जन व्यक्तिलाई अमन दिन्छन ।

* जो अरुको धन, सौन्दर्य, बल, कुल, सुख, सौभाग्य र सम्मानको ईष्र्या गर्दछन, ती सधैँ दुःखी रहन्छन् ।

Previous Post

आज विजयादशमी : उत्तम साइत १० बजेर १९ मिनेटमा

Next Post

मदर टेरेसाका अमर वाणीहरु

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!