dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

रविन्द्रनाथ टैगोरका अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
मंसिर २०, २०७७
in विचार
Share on FacebookShare on Twitter

* मनुष्यको जीवन एक महानदी जस्तै हो जसले आफनो प्रवाहद्धारा नयाँ दिशामा आफनो बाटो बनाउँछ ।

* फूल टिपेर जम्मा गर्नका लागि नपर्ख । अघि बढ्दै जाऊ, तिम्रो बाटोमा निरन्तर फूल फुलिरहनेछन् ।

* चन्द्रमाले आफनो प्काश सम्पूर्ण आकाशमा फिजाउछ, तर आफनो कलंक आफूसगै राख्दछ ।

* एकान्तले हामीलाई बताउँछ कि हामी कस्तो हुनुपर्दछ ।

* थोरै पढ्नु, धेरै सोच्नु, थोरै बोल्नु, धेरै सुन्नु यही नै बुद्धिमान हुने उपाय हो ।

* जब म हाफुमाथि हाँस्छु तब मेरो मनको बोझ हलुका हुन्छ ।

* शीलबाट नै चरित्र निर्माण हुन्छ । शाील हाम्रो गतिका लागि संबल हो ।

* बाधाहरु हम्रो हृदयको सम्पूर्ण शक्तिलाई जागृत गर्नका लागि आउँछन् ।

* मुक्ति शून्यतामा होइन पूर्णतामा हुन्छ । पूर्णताले सृष्टि गर्दछ, ध्वंस गर्दैन ।

* हाम्रो जीवनको प्रत्येक दोस्रो दिन अघिल्लो दिन भन्दा केही त्यस्तो भिन्न होस् जसबाट हामीले केही सिकौँ ।

* असल र राम्रो कुराको हाँसो उडाउन जति सजिलो हुन्छ त्यति हाँसो लाग्दो कुराको हाँसो उडाउन सजिलो हुँदैन ।

Previous Post

नेकपा सचिवालयको बैठक आज दिउँसो

Next Post

हाल देशभर १४२५५ संक्रिय संक्रमित

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!