dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

के हो त आवश्यकता ?

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-12-06
in विचार
6
SHARES
Share on FacebookShare on Twitter

*आवश्यकता आविष्कारको जननी हो । त्यसैले आवश्यकता नै हरेक चिजको उत्पत्तिको मुख्य कारण हो । –प्लेटो

* त्यो आवश्यकता हो, आनन्द होईन, जसले हामीलाई बाध्य गर्दछ । – दाते

* आवश्यकता तर्कको अगाडि झुक्दैन् । गैरीवाल्डी

* आवश्यकता बराबर अरु कुनै सद्गुण छैन् । विलियक शेक्रपियर

* सूतेको सिहंको मूखमा गृग आएर आफै पस्ने होईन । – प्रचलित भनाइ

* आवश्यकताको लागि कुनै कानुन हुदैन् । ओलिभर क्रमवेल

* आवश्यकताले कहिल्यै मुनाफाको सौदा गर्दैन् । वेञ्जामिन फ्रयाङकलिन

* आर्थिक आवश्यकताहरुले मानिसहरुलाई राज्यको रुपमा सङ्गठित हुनको लागि प्रेरित गर्दछ । प्लेटो

* आवश्यकता लाभप्रद कलाहरुको जननी हो र विलासिता ललितकलाहरुको जननि हो । –शोपेनहावर

* आफनो आवश्यकतालाई यसरी नियन्त्रित गर्नुहोस ता की सधैँ त्यसभन्दा बढी तपाईको आय होस । – वुलवर्ड

Previous Post

पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण

Next Post

नेकपा स्थायी कमिटी बैठक सामान्य छलफलपछि स्थगित

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.