dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘बिग बोस १४’का लागि सलमान खानले लिए २५० करोड

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in प्रवास
Share on FacebookShare on Twitter

भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १३ औं संस्करण विवादित रह्यो। सँगै टेलिभिजन रेटिङ चार्टमा सबैभन्दा माथि समेत उक्लियो। कार्यक्रमको नयाँ सिजन सुरु हुन लागेको छ जसका लागि बलिउडका बिग बोस, सलमान खान नै प्रस्तोता रहन्छन्। कार्यक्रमको प्रोमोहरू छायाँकन भइसकेको छ।

कार्यक्रमका लागि हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदैछन् सलमान। बलिउड हंगामाले जनाए अनुसार यो सर्वाधिक पारिश्रमिक हो। बिग बोस छायाँकनका लागि सलमानले ३ महिनाभर सातामा एक दिन दिनेछन्।

सेप्टेम्बरदेखि नै प्रसारण हुने भनउको कार्यक्रम छायाँकनमा ढिलाइ भएको छ। मुम्बईस्थित फिल्म सिटीमा बिगबोसको घर निर्माण मनसुनका कारण प्रभावित छ। अक्टोबरदेखि कार्यक्रम प्रसारण हुनेछ।

यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण। उनीहरु सबै एउटै घरमा बस्ने छन्।

सहभागीहरु बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरुको कोरोना भाइरस परीक्षण गरिने छ। कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि कार्यक्रमका केही नियम तथा निर्देशिका परिवर्तन गरिएको जनाइएको छ।

Previous Post

कोरोनाका कारण पाटन अस्पतालमा २ जनाकाे मृत्यु

Next Post

‘लक्ष्य जिन्दगीको’ काे शुभमुहूर्त

Related Posts

प्रवास

अष्ट्रेलियामा कोभिड संक्रमितको संख्या उच्च

पुस २९, २०७८
प्रवास

ब्राजिलमा तीन वटै सेनाका प्रमुखले दिए एकसाथ राजीनामा

चैत्र १८, २०७७
प्रवास

सुरक्षित स्थानको खोजीमा म्यानमारका तीन हजार मानिसहरु थाइल्याण्डमा

चैत्र १६, २०७७
प्रवास

इजिप्ट रेल दुर्घटनामा परि ३२ जनाको मृत्यु

चैत्र १४, २०७७
प्रवास

भारतीय प्रधानमन्त्रीको भ्रमण विषयमा बंगलादेशमा हिंसात्मक प्रदर्शन

चैत्र १४, २०७७
प्रवास

भारतमा २४ घण्टामा ४७ हजारभन्दा बढि सङ्क्रमित

चैत्र ११, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!