काठमाडौं । सरकार प्रतिवन्धित विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार पहिलो चरणको वार्ता आज बिहान सकिएको छ ।
वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता/कार्यकर्ताको रिहाइ उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ।
Photo Onlinekhabar
News source Setopati