dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
फाल्गुन २३, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ ।

दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधकिा शाक्यसहति आइतबार बिहान त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाउनुभएको हो । खोप लगाएको केही समयमै खोप केन्द्रबाट नस्किसिकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजति गर्ने अभयिान सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पुन औपचारिक रुपमा सुरु भएको छ ।

प्रधानमन्त्रीसँग शक्षिण अस्पतालमा अर्थमन्त्री वष्णिु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रपिाठीलगायतले पन िखोप लगाउनुभएको छ ।

दोस्रो चरणको यो अभयिान अन्तर्गत देशभरका १५ हमिाली जल्लिामा ५५ वर्ष माथकिालाई र अन्य जल्लिामा ६५ वर्ष माथकिालाई खोप लगाइनेछ ।

यसपटक करबि १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

Source onlinekhabar

Tags: corona virusKP Olivaccine
Previous Post

मेलम्चीको पानि काठमाडौंमा

Next Post

आज अन्तर्राष्ट्रिय नारी दिवस

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२
समाज

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२
समाज

नेचासल्यानको बजेट ५१ करोड बढि

असार १०, २०८२
समाज

माप्यको बजेट ४५ करोड बढि

असार १०, २०८२
समाज

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!