काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको छ ।
दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधकिा शाक्यसहति आइतबार बिहान त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाउनुभएको हो । खोप लगाएको केही समयमै खोप केन्द्रबाट नस्किसिकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजति गर्ने अभयिान सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पुन औपचारिक रुपमा सुरु भएको छ ।
प्रधानमन्त्रीसँग शक्षिण अस्पतालमा अर्थमन्त्री वष्णिु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रपिाठीलगायतले पन िखोप लगाउनुभएको छ ।
दोस्रो चरणको यो अभयिान अन्तर्गत देशभरका १५ हमिाली जल्लिामा ५५ वर्ष माथकिालाई र अन्य जल्लिामा ६५ वर्ष माथकिालाई खोप लगाइनेछ ।
यसपटक करबि १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।
Source onlinekhabar