dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

सोलुदुधकुण्ड नगरपालिका फाप्लुमा ग्लोबल आइएमइ बैंकको शाखा रहित बैंकिङ सेवा शुरुवात

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र ७, २०७७
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । ग्लोबल आइएमइ बैंकले सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा शाखा रहित बैङ्किङ सेवाको शुरुवात गरेको छ । व्यापारी, पर्यटक तथा स्थानीय बासिन्दाको मागलाई ध्यानमा राखी विश्वसनिय ढंगबाट बैंक शुरुवात गरेको ग्लोबल आइएमइ बैंक सोलुखुम्बुले जनाएको छ ।

बैंकबाट दैनिक कारोबार गर्दा समयको बचत सँगै विश्वसनियता हुने भएको कारण हरेक सेवाग्राहीकोे पहुँचमा बैंकिङ सुविका पुर्याउन सकेमा सहजता मिल्ने कार्यक्रमका प्रमुख अतिथि तथा सोलुदुधकुण्ड नगरपालिका उपमेयर कल्पना राईले उल्लेख गर्नुभयो ।

व्यस्त विमानस्थल, पर्यटकीय क्षेत्र, तथा जिल्ला अस्पताल समेत रहेको स्थान फाप्लुमा अन्य कुनै पनि बैंङ्किङ सेवा नरहेको हुँदा सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै ग्लोबल आइएमइ बैंकले सेवा प्रदान गर्न लागेको ग्लोबल आइएमइ बैंक सोलुखुम्बु शाखाका शाखा प्रबन्धक नवनिधी ढकालले बताउनुभयो । उहाँले बैङ्किङ सेवाको शुरुवात भएसँगै सेवाग्राहीलाई दैनिक कारोबारमा सहजता मिल्ने बताउनुहुँदै विश्वसनिय सेवा प्रदान गर्ने कुरामा आफुहरु नचुक्ने समेत प्रतिवद्धता व्यत्त गर्नुभयो ।

बैँक शुरुवात भएसँगै स्थानियले खुशी व्यत्त गर्दै सहजता हुने बताएका छन् ।
ग्लोबल आइएमइ बैंकले सोलुखुम्बु जिल्लामा २०७६ साल साउन २० गतदेखि सेवाको शुरुवात गरेको हो ।

Tags: Global IME Banksolukhumbu
Previous Post

विश्व बैंकले कोरोना खोप खरिद गर्न आठ अर्ब भन्दा बढि रकम दिने

Next Post

नेपाल खुशी देशको ८७ औँ स्थानमा

Related Posts

समाज

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८
समाज

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८
समाज

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८
समाज

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८
समाज

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

बैशाख १, २०७८
समाज

पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण

बैशाख १, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!