dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

६२ करोड ३३ लाख ९२ हजारको चुइँगम आयात

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-28
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न १४ देशबाट ६२ करोड ३३ लाख ९२ हजारको चुइँगम आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतबाट आयात भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा भारतबाट ६० करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको १८ लाख ६८ हजार केजी चुइँगम आयात भएको थियो । उक्त भारतबाट आयातित चुइँगमबाट मात्रै ४४ करोड १४ लाख ५७ हजार राजश्व सङ्कलन गरेको थियो ।

विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ६२ करोड ३३ लाख ९२ हजार रुपैयाँ बराबरको १९ लाख २३ हजार केजी चुइँगम आयात भएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले पाँच वर्षमा चुइँगम मात्रै दुई अर्ब ६३ करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबरको ८२ लाख १७ हजार पाँच सय ४९ केजी चुइँगम आयात गरेको छ । उक्त आयातित विदेशी चुइँगमबाट सरकारले एक अर्ब ६४ करोड ८३ लाख ६४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

नेपालमा अमेरिका, बङ्गलादेश, टर्की, बेलायत, दक्षिण कारिया, नेदरल्यान्ड, पोल्यान्ड, युएई, जापान, हङ्ककङ, इजरायल, इटली, थाइल्यान्डलगायत देशबाट आयात हुने गरेको छ ।

Tags: आर्थिक वर्ष%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%e0%a4%95-%e0%aचुइँगम%e0%a4%9a%e0%a5%81%e0%a4%87%e0%a4%81
Previous Post

‘ग्ल्यामर फिल्डमा बुझेर काम गरे राम्रो छ’

Next Post

साओमी नेपालले टेलिभिजन सेटको मूल्यमा बृद्धि गर्दै

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.