dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

साओमी नेपालले टेलिभिजन सेटको मूल्यमा बृद्धि गर्दै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-28
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । साओमी नेपालले आफ्ना विभिन्न ब्रान्डका टेलिभिजन सेटहरुको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै विद्युतीय सामग्रीमा आवश्यक पर्ने प्यानलसँगै चिप्सको उत्पादनमा ह्रास आएसँगै टेलिभिजनको मूल्य बढ्दै गएको साओमी नेपालले जनाएको छ ।

साओमीका अनुसार टेलिभिजन सेट उत्पादक कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय बजारमै प्यानल अभाव भएर माग धान्न नसक्दा त्यसको असर नेपालको स्थानीय बजारमा पनि देखिएकाले मङ्गलबारबाट लागू हुने गरी टेलिभिजन सेटहरुको मूल्य बढाएको हो ।

साओमी नेपालले टिभीहरूको मूल्य १० हजार रुपैयाँसम्म बढाएको हो । साओमीले आफ्ना दुई वटा प्रिमियम ब्रान्डका टिभी फोर एक्स ६५ र फोर एक्स ५५ को मूल्य १० हजार रुपैयाँले बढाएको छ ।

चिनियाँ ब्रान्ड साओमीले गत असार १८ गते भारतीय बजारमा टिभीहरूको मूल्य तीनदेखि छ प्रतिशतसम्म बढाएको थियो ।

साओमीले पछिल्लो पटक जुन २०२१ मा सार्वजनिक गरेको फोर एक्स ४३ इन्चको टिभीको मूल्य ६० हजार रुपैयाँ यथावत राखेको छ ।

Tags: टेलिभिजन%e0%a4%9f%e0%a5%87%e0%a4%b2%e0%a4%bf%e0%a4%ad%e0मूल्य बृद्धि%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%ac%e0%a5%83%eसाओमी नेपाल%e0%a4%b8%e0%a4%be%e0%a4%93%e0%a4%ae%e0%a5%80-%e0%a4%a8%e0%a
Previous Post

६२ करोड ३३ लाख ९२ हजारको चुइँगम आयात

Next Post

नेप्से परिसूचकले नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    13 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.