काठमाडौँ । प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि बैठक स्थगित भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरु साथै नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु पनि उठेर नाराबाजी गरेका थिए ।
![k|ltlglw;efsf] a}7s
k|ltlglw;efsf] z'qmaf/ a;]sf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M /Tg >]i7, /f;;](https://dudhkoshionline.com/wp-content/uploads/2022/02/parli-scaled-1140x570.jpg)











Discussion about this post