dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेकपा एमाले मात्र देशको निर्विकल्प शक्ति हो:आङकाजि शेर्पा

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-19 - Updated on 2022-05-02
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले नवप्रवेशी आङकाजि शेर्पाले नेकपा एमाले बाहेक अन्य पार्टिले देशको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले पार्टि प्रवेश गर्दै नेकपा एमालेले मात्र समृद्ध नेपाल र सुखी नेपालिको सपना साकार पार्न सक्ने बताउनुभएको हो ।
पार्टि प्रवेश गरेसँगै उहाँले भन्नुभयो ‘नेकपा एमालेले मात्र देशको स्वार्वभौमता जोगाउन सक्छ, स्वाधिनता जोगाउन सक्छ । नेकपा एमाले बाहेक अब यो देशलाई अरु कुनै पार्टीले नेतृत्व गर्न सक्दैन ।’
‘केपी शर्मा ओलि नेतृत्वको सरकारले नाकाबन्दिको समयमा देखाएको राष्ट्रिष्यता, चिनसँग व्यापारीक तथा पारवाहान सम्झौता, नेपालको गुमेको भूभाग समेटेको चुच्चेनक्सा जारी गर्ने जस्ता असाधारण काम भएको छ । अहिले सत्तामा रहेकाहरुले उहाँ जस्ता शाहसिक राष्ट्रभत्ति नेतृत्वलाई अनेकन टिप्पणी गरेर सत्ताबाट हटाउँदा देश टुहुरो भएको छ । हरेक युवाहरुको ढुकढुकी, हिमाल पहाड तराई, विश्वासको धरोहर के पी शर्मा ओलि । उहाँको नेतृत्वमा नेकपा एमाले मात्र यो देशको निर्विकल्प शक्ति हो ।’
आफु यसभन्दा अगाडि नेपालि कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि साथै पार्टिमा लामो समयसम्म जिम्मेवार नेता रहेको बताउँदै उहाँले कांग्रेसको नीति विचार सबै ध्वस्त भएको कारण नेकपा एमाले रोजेको उल्लेख गर्नुभयो । नेपालि कांग्रेस गुट र उपगुटको फोहोरले थुप्रिएको डंगुर भएको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘अब यो देश नेपालि कांग्रेस जस्ता झुण्डहरुबाट नबन्ने प्रष्ट छ । अब नेकपा एमाले पार्टि जोगाउन निर्भिक सिपाही भएर उभिनेछौँ ।’
उहाँले नेकपा एमालेको विधी र विधानलाई आत्मसाथ गरेर आगामि निर्वाचनमा नेकपा एमाले पार्टिलाई जोगाउन मेहनत गर्ने साथै सोलुखुम्बु जिल्लाको सबै स्थानिय तहमा नेकपा एमालेको जीत सुनिश्चित रहेको दावि गर्नुभयो ।
उहाँ भन्नुहुन्छ ‘देश जोगाउने पार्टि भनेको नेकपा एमाले मात्र हो । देश जोगिए राजनिति जोगिन्छ, राजनिति जोगिए लोकतन्त्र र गणतन्त्र जोगिन्छ । व्यवस्था जोगिए देशको विकास हुन्छ र समाजको रुपान्तरण हुन्छ । समाजको रुपान्तरण हुन सके मात्रै हामी समृद्ध हुनेछौँ ।’
नेपालि कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि रहनुभएका आङकाजि शेर्पालाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिले नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटिद्धारा आयोजित पार्टि प्रवेश कार्यक्रममा पाटिृमा स्वागत गर्नुभएको हो ।

Tags: केपी शर्मा ओलि%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a5%80-%e0%a4%b6%e0%a4%b0%e0%a5%8d%e0%a4%aनिर्वाचनमा%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aमहाधिवेशन%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a7%e0%a4%bf%e0%a4%b5समृद्ध नेपाल%e0%a4%b8%e0%a4%ae%e0%a5%83%e0%a4%a6%e0%a5%8d%e0%a4%a7-%e0%a4%a8%e
Previous Post

चुनाव भन्नसाथ गठबन्धन सरकारको सातो जान्छः अध्यक्ष ओलि

Next Post

देशको संकट टार्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री बल बहादुर केसी

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.