dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

माझी बस्तिका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनेछु : उमेद्धद्धार मोहन राई

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-21
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

थुलुुङ दुधकोशी गाउँपालिका ६ का वडा अध्यक्षका उमेद्धद्धार मोहन राईले माझी बस्तिमा शिक्षाको पहुँुच पुर्याउने बताउनुभएको छ ।
उमेद्धद्धारीको घोषणा कार्यक्रममा बोल्नुहुँदै आफु विजय भएमा माझी बस्तिका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आफु अग्रसर रहेने प्रतिबद्धता जाहेर गर्नुभयो ।
आफु विजय भएमा वडालाई नमुना बनाउने बताउँदै प्रत्येक टोलमा आफु स्वयम उपस्थित भइ टोल विकासमा टेवा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँले सामाजिक कार्यमा आफनो योगदान रहने बताउनुहुदै गाउँ टोलमा हुने भ्रष्टाचारलाई उन्मूलन गर्दै वडा ६ लाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

Tags: थुलुुङ दुधकोशी गाउँपालिका%e0%a4%a5%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a5%81%e0%a4%99-%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%97%माझी बस्ति%e0%a4%ae%e0%a4%be%e0%a4%9d%e0%a5%80-%e0%a4%ac%e0%a4%bमोहन राई%e0%a4%ae%e0%a5%8b%e0%a4%b9%e0%a4%a8-%e0%a
Previous Post

गठबन्धले एमालेलाई भन्दा पनि समाजलाई पछि पार्छ: पूर्वराज्य मन्त्री उत्तम कुमार बस्नेत

Next Post

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.