dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ दुधकोशी गाउँपालिका प्रमुखमा आङ बाबु राईको उमेद्धद्धारी घोषणा

गाउँपालिका कमिटिको शुक्रबार सम्पन्न बैठकले अधिवत्ता भएर लामो समय काम गर्नुभएका राईलाई गाउँपालिका अध्यक्षमा सर्वसम्मत उमेद्धद्धारीको घोषणा गरेको हो ।

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-22 - Updated on 2022-05-02
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमालेले थुलुङ दुधकोशी गाउँपालिका प्रमुखमा आङ बाबु राईको उमेद्धद्धार घोषणा गरेको छ । गाउँपालिका कमिटिको शुक्रबार सम्पन्न बैठकले अधिवत्ता भएर लामो समय काम गर्नुभएका राईलाई गाउँपालिका अध्यक्षमा सर्वसम्मत उमेद्धद्धारीको घोषणा गरेको हो ।
नेकपा एमाले प्रदेश एक सचिवालय सदस्य महेस किरातीले उमेद्धद्धारी घोषणा गर्नुहुँदै इमानदार, सामाजिक तथा बौद्धिक व्यत्तित्वलाई गाउँपालिका प्रमुखमा चयन गरिएको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकामा सामाजिक छवि उच्च साथै बौद्धिक व्यत्तिको नेतृत्वको आवश्यकता रहेको बताउनुहुँदै अधिवत्ता राईलाई गाउँपालिका अध्यक्षका लागि अघि सारेको बताउनुभयो ।
नेकपा एमाले प्रदेश एक सचिवालय सदस्य महेस किरातीले थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा एमालेको जितको सुनिश्चित रहेको समेत दावि गर्नुभयो ।

Tags: अधिवत्ता%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%b5%e0%a4%a4%e0आङ बाबु राई....%e0%a4%86%e0%a4%99-%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%उमेद्धद्धार घोषणा%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%a
Previous Post

को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

Next Post

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा आङ बाबु राई, उपाध्यक्षमा कल्पना बस्नेतको उमेदद्धारी

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    13 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.