dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा आङ बाबु राई, उपाध्यक्षमा कल्पना बस्नेतको उमेदद्धारी

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-22
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमालेले थुलुङ दुधकोशी गाउँपालिका प्रमुखमा आङ बाबु राईको उमेद्धद्धार घोषणा गरेको छ । गाउँपालिका कमिटिको शुक्रबार सम्पन्न बैठकले अधिवत्ता भएर लामो समय काम गर्नुभएका राईलाई गाउँपालिका अध्यक्षमा सर्वसम्मत उमेद्धद्धारीको घोषणा गरेको हो ।

यस्तै गाउँपालिका उपाध्यक्षमा कल्पना बस्नेतको नाम घोषणा गरेको हो ।
नेकपा एमाले प्रदेश एक सचिवालय सदस्य महेस किरातीले उमेद्धद्धारी घोषणा गर्नुहुँदै इमानदार, सामाजिक तथा बौद्धिक व्यत्तित्वलाई गाउँपालिका प्रमुख तथा उप–प्रमुखमा चयन गरिएको उल्लेख गर्नुभयो । उहाँले थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा एमालेको जितको सुनिश्चित रहेको समेत दावि गर्नुभयो ।
यसैगरि गाउँपालिका कमिटिको आज सम्पन्न बैठकले वडा नम्बर १, २, ४ र वडा ५ को उमेद्धद्धारको टुंगो लगाएको छ ।
वडा नम्बर १ नेलेको वडा अध्यक्षमा गोरे थापा मगरलाई चयन गरिएको छ भने वडा नम्बर २ काँगेलमा उदयनारायण बस्नेतलाई पुन वडा अध्यक्षमा दोहोर्याएको छ । वडा ४ मा श्याम कुमार गुरुङ र वडा नम्बर ५ जुवुमा झमक बस्नेतलाई चयन गरिएको थुलुङ दुधकोसी गाउँपालिका प्रचार प्रसार विभाग प्रमुख सीमसन राइले जानकारी दिनुभयो ।
प्रचार विभाग प्रमुख राइका अनुसार वडा ३ पंचन, वडा नम्बर ६ मुक्ली, वडा ७ र ८ देउसा साथै वडा नम्बर ९ लोखिममा उमेद्धद्धारीको चयन गर्न बाँकी रहेको छ ।

Tags: आङ बाबु राई....%e0%a4%86%e0%a4%99-%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%उपाध्यक्ष%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a5%8d%e0%a4%afउमेद्धद्धार घोषणा%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4गाउँपालिका%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aप्रमुख%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ae
Previous Post

थुलुङ दुधकोशी गाउँपालिका प्रमुखमा आङ बाबु राईको उमेद्धद्धारी घोषणा

Next Post

नेकपा एमाले सोलुखुम्बुले आठ वटै स्थानिय तहमा प्रमुख तथा उपप्रमुखको उमेदारको टुंगो लगायो

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.