dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अध्यक्ष पदको उमेद्धारीले १५०० धरौटि बुझाउनुपर्ने

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-24
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । स्थानिय तहको अध्यक्ष पदको उमेद्धारीले एक हजार पाँच सय रुपैयाँ धरौटि राख्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटि राख्नुपर्नेछ । यस्तै वडा अध्यक्षले एक हजार रुपैँया र वडा सदस्यले पाँच सय रुपैँया धरौटी राख्नुपर्ने मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उमेद्धारले आफनो मनोनयन पत्र दाखिला गर्दा नेपालि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलि उतारको निस्सा र स्घोषणा फाराम बुझाउनुपर्ने हुन्छ ।
यस्तै प्रस्तावक, समर्थकको मतदाता परिचय पत्रको प्रतिलिपि, उमेद्धार मनोनयन भएको दलको आधिकारिक पत्र, धरौटि रसिदको साथमा दलित महिलाको हकमा वडाको सिफारिस आवश्यक पर्ने मूख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।
यसैगरि प्रमुख र उपप्रमूख पदमा उमेद्धारी दिदा एक पदमा अनिवार्य रुपमा महिला उमेद्धार हुनुपर्ने, वारेस मार्फत उमेद्धारी दर्ता गर्दा स्थानिय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूचि १५ बमोजिमको वारेसनामा र बहालवाला सदस्यले मनोनयन दर्ता गर्नुपर्ने भए राजिनामा दर्ता भएको सम्बन्धित नगरपालिकाको पत्र आवश्यक पर्ने मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
साथै उमेद्धार अनिवार्य रुपमा २१ वर्ष पूरा भएको हुनुपर्ने र कुनै पनि कानुनले अयोग्य नठहरीएको हुनुपर्ने छ ।

 

Tags: निर्वाचन%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0मनोनयन दर्ता%e0%a4%ae%e0%a4%a8%e0%a5%8b%e0%a4%a8%e0%a4%af%e0%a4%a8-%e0%a4%a6%eसोलुखुम्बु%e0%a4%b8%e0%a5%8b%e0%a4%b2%e0%a5%81%e0%a4%96%e0%a5%81%e0%a4स्थानीय तह%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a5%80
Previous Post

नेकपा एमाले सोलुखुम्बुले आठ वटै स्थानिय तहमा प्रमुख तथा उपप्रमुखको उमेदारको टुंगो लगायो

Next Post

अन्य पार्टिले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने माप्यदुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार बुद्धीकिरण राईको जिकीर

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.