dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अन्य पार्टिले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने माप्यदुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार बुद्धीकिरण राईको जिकीर

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख १५, २०७९
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार बुद्धीकिरण राईले अबको ३० वर्ष माप्य दुधकोशी गाउँपालिका एमालेको किल्ला रहेको दावि गर्नुभएको छ । उहाँले वडा नम्बर ७ र १ का नागरिकहरुसँग अन्तक्र्रिया गर्ने क्रममा ३० वर्षसम्म अरु कुनै पार्टिले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गर्नुभयो ।
माप्यमा एमाले पार्टिले विकासको जग सुरु गरेको बताउँदै अब पूरा गर्न पनि एमालेकै सरकार आवश्यक रहेको दावि गर्नुभयो । सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा विस्तार गरेको उल्लेख गर्दै माप्यमा चौतर्फि विकासका लागि नेकपा एमाले एक मात्र बलियो पार्टि रहेको दावि गर्नुभएको छ ।
वैशाख ३० गते हुने निर्वाचनमा आफु र आफनो पार्टि फेरि पनि विजय हुनेमा विश्वस्त रहँदै जनताको सपना पूरा गर्न आफुले मात्र सक्ने जिकिर गर्नुभयो ।

Tags: एमाले%e0%a4%8f%e0%a4%ae%e0%a4%be%e0बुद्धि किरण%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf-%e0%aमाप्यदुधकोशि%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%a6%e0%a5%81%e0%a4%a7
Previous Post

अध्यक्ष पदको उमेद्धारीले १५०० धरौटि बुझाउनुपर्ने

Next Post

थुलुङ दुधकोशी गाउँपालिकाको दिगो विकासका लागि एमालेले निर्वाचन जित्नुपर्छः आङ बाबु राई

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!