dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेकपा एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुद्धारा प्रेस विज्ञप्ति जारी, भ्रामक प्रचारप्रति ध्यानाकर्षण

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेपाल कम्यनिष्ट पार्टि एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुले प्रेस विज्ञप्ति जारी गरेको छ । नेचासल्यान गाउँपालिका अध्यक्षका उमेद्धार डुफकुमार बास्तोलाविरुद्ध एक अनलाईनले गरेको भ्रामक र नकारात्मक प्रचारप्रति प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।
निर्वाचन आचारसंहिता विपरीत व्यक्तिको मानमर्दन गर्ने उद्धेश्यले वैशाख २३ गते शुक्रबारको दिन एक अनलाइन पोर्टलमा प्रकाशित नेचासल्यान गापा अध्यक्ष डुफकुमार बास्तोलाविरुद्ध भ्रष्टाचारको मुद्धा अख्तियारमा शीर्षकको समाचार खेदपूर्ण रहेको रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । झण्डै आठ महिना अघि दर्ता गरिएको बेनामे उजुरीलाई आधार बनाएर निर्वाचनको पूर्वसन्ध्यामा समाचार प्रकाशित गरिनु बदनियतपूर्ण र नियोजित ढंगबाट प्रशारण गरिएकोप्रति आपत्ति जनाइएको छ ।
समाचारमा प्रकाशन गरिएका विवरणहरु गाउँपालिकाको प्रगति समिक्षा बैठकमा पेश गरिएको आधिकारिक तथ्यांकलाई बंग्याएर गोप्य कागजात जस्तो गरि प्रकाशन गरिनु गैरजिम्मेवारी रहेको साथै झुटो प्रमाण स्वरुप पेश गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै प्रशासनिक वा दैनिक कार्य सञ्चालनसँगै विद्यालयमा इन्टरनेट जडान तथा सवारी साधन मर्मत र संचालन सम्बन्धि खर्चहरु उल्लेख गरिएको विवरणलाई गलत ढंगले समाचारमा प्रकाशन गरिएको विषयमा ति प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।
यस्तै एमालेविरुद्ध भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम र सम्पादकलाई समाचार सम्प्रेषणका विषय र लगाइएका आरोप प्रमाणित गरेर देखाउनका लागि विज्ञप्तिद्धारा चुनौति दिइएको छ । भ्रमपूर्ण यस्ता समाचारले संचार माध्यमको विश्वसनियतामाथि प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भिर हुन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउदै विधिको शासन, आर्थिक पारदर्शिता र जनउत्तरदायि स्थानिय सरकार निर्माणप्रति नेकपा एमाले दृढ रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै भ्रमपूर्ण, तथ्यहिन र अर्नगल प्रचारबाट विचलित नभइ आसन्न स्थानिय निर्वाचनमा उमेद्धारलाई जिताउन सशक्त भूमिका निर्वाह गर्दै नेकपा एमालेको चुनाव चिन्हमा मतदान गर्नका लागि आह्वान समेत गरिएको छ ।

Tags: आचारसंहिता%e0%a4%86%e0%a4%9a%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%82%e0%a4डुफकुमार बास्तोला%e0%a4%a1%e0%a5%81%e0%a4%ab%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%aप्रेस विज्ञप्ति%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e
Previous Post

दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणमा पहल गर्ने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Next Post

आफुमाथि लगाइएका आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बास्तोलाको चुनौति

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.