dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आफुमाथि लगाइएका आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बास्तोलाको चुनौति

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले आफुमाथि लगाइएका लान्छना र आरोप प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको छ ।

आगामि वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि नेचासल्यान गाउँपालिका अध्यक्षका उमेद्धार समेत रहनुभइएका बास्तोलाले एक अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउदै आरोप प्रमाणित गरेर देखाउन चुनौति दिनुभएको हो । आफुले भ्रष्टाचारको नाममा एक रुपँैया तलमाथि गरेको प्रमाण भेटिएमा कारबाहि भोग्न समेत तयार रहेको बताउनुभएको छ ।

एमालेका उमेद्धार बास्तोलाले नेकपा एमालेले जित हासील गर्दै गर्दा आफुलाई बदनाम गर्नका लागि विपक्षी पार्टिले रचेको षडयन्त्रप्रति आपत्ति जनाउनुभएको छ ।

आफनो पाँच वर्षे कार्यकालमा गरेको कामले आफु जनताको आँखाको नानि बन्न सफल भएको बताउनुहुँदै अब आउने निर्वाचनमा नेकपा एमालेको जीत हुने सुनिश्चित भएकाले विपक्षी पार्टिको छाति पोलेको उल्लेख गर्नुभयो ।

Tags: चुनौति%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a5%8cडुफ कुमार बास्तोला%e0%a4%a1%e0%a5%81%e0%a4%ab-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a4%be%e0%विपक्षी पार्टि%e0%a4%b5%e0%a4%bf%e0%a4%aa%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%80-%e0%a4%aa%e0%a
Previous Post

नेकपा एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुद्धारा प्रेस विज्ञप्ति जारी, भ्रामक प्रचारप्रति ध्यानाकर्षण

Next Post

पालिकामा गरेको चौतर्फी विकास नै जितको मूख्यआधार हो’-उध्यक्ष उमेद्धार बुद्धि किरण राई

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.