dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

पालिकामा गरेको चौतर्फी विकास नै जितको मूख्यआधार हो’-उध्यक्ष उमेद्धार बुद्धि किरण राई

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-08
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । माप्यदुधकोशी गाउँपालिका अध्यक्षका प्रत्यासी बुद्धि किरण राईले पाँच वर्षको अवधिमा पालिकामा गरेको चौतर्फी विकास नै आफनो जितको मूख्यआधार रहेको बताउनुभएको छ । नेकपा एमालेबाट पालिका अध्यक्षका प्रत्यासी राईले जनताको पक्षमा उल्लेखनिय काम गरेको बताउनुहुँदै फेरि पनि जनताले आफनो पक्षमा मत दिने कुरामा आफु विश्वस्त रहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले विपक्षि पार्टिले जति कटाक्ष गरेतापनि आफुले गरेको राम्रो काम सधैँ उदाहरणिय हुने उल्लेख गर्नुभएको छ । पालिकामा विद्यालय भवन, सडक, पुल, खानेपानि, विधुत लगायतको क्षेत्रमा नागरिकलाई प्रत्यक्ष सुविधा दिलाउन सकेको बताउनुहुँदै अब आउने पाँचवर्ष भित्र पालिकामा विकासले फड्को मार्ने दावि गर्नुभयो ।

आफुले गरेको कामलाई विपक्षी पार्टिले प्रशंसा गर्न नसकेर आरोप मात्र लगाएको बताउनुहुँदै पाँच वर्षको अवधिमा पालिकामा विकासको जग बसाएर विकास गर्न सफल भएको दावि गर्नुभयो ।

जनताको जीवनस्तर उकास्ने किसीमको काम गर्न सफल भएकाले जनताले नै स्यावासी दिएको विपक्षी पार्टिले देखिनसहेकोे बताउँदै अबको जीतले पनि विपक्षी पार्टिमा हलचल ल्याउने साथै बेचैनी दिलाउने दावि गर्नुभयो ।

Tags: नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aबुद्धि किरण राई%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%bf-%e0%a4%95%e0%a4%bf%e0%aमाप्यदुधकोशी गाउँपालिका अ%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%af%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%97%e0%a4%be%
Previous Post

आफुमाथि लगाइएका आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष बास्तोलाको चुनौति

Next Post

‘प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारीयो’ -पूर्वराज्यमन्त्रि बस्नेत

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.