dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निशूल्क गराइने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-10 - Updated on 2022-05-23
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिकाको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार तथा अन्य गरि ६ वटा मूख्य विषय समेटिएको छ । ६ वटा मूख्य विषय रहेको घोषणापत्रमा ४२ वटा बुदाँलाई प्राथकितामा राखेर काम गरिने उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार निर्माण तथा सुधार अन्तर्गत गाउँपालिका भवन र ९ वटै वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गरिने, सदरमुकामबाट पालिका केन्द्रसम्म कालोपत्रे गरिने, आवश्यकताको आधारमा नयाँ सडक र कृषि सडक खण्डको विस्तार गरिने, खानेपानिका श्रोतहरु पहिचान गरी प्रत्येक घरमा एक घर एक धारा अभियान सञ्चालन गरिने योजना उल्लेख गरिएको छ ।

यस्तै शिक्षा अन्र्तगत विद्यालयहरुमा विज्ञान प्रयोगशाला र कम्प्यूटर प्रयोगशाला स्थापना गरि आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्था गर्ने, माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निशूल्क गराइने, विद्यालय नर्स सेवा कार्यक्रम सञ्चालनमा ल्याइने, खेलकुदको विकास गर्न आवश्यक स्थानहरुमा खेल मैदान तथा हलको निर्माण गरिने योजना रहेको छ ।

यसैगरि पर्यटन तथा संस्कृति अन्तर्गत जालिम पोखरी, जालिम बजार, सुकेपोखरी, सुके बजार तथा बुढी डाँडालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने, सबै धर्म, सम्प्रदाय, संस्कार तथा संस्कृतिको संरक्षण तथा सम्बर्धनका लागि सहयोग गर्ने, थुलुङ दुधकोशीको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानिय पहिचानको अभिवृद्धि गर्ने योजना अघि सारीएको छ ।

स्वास्थ्य क्षेत्र अन्तगर्त पालिका अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्थापन गरी निशूल्क सेवा प्रवाह गरिने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा कार्यक्रम लागू गरिने, प्रत्येक वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई विशेष प्रोत्साहन भत्ताको व्यवस्थापन गर्ने लगायतको योजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको ।

थुलुङ दुधकोशी गाउँपालिका एमालेका अध्यक्ष उमेद्धार आङ बाबु राईले घोषणापत्रमा उल्लेख गरिएका सम्पूर्ण योजना सफल बनाउन नेकपा एमालेलाई जिताउन आह्वान समेत गर्नुभयो ।

Tags: आङ बाबु राई....%e0%a4%86%e0%a4%99-%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%थुलुङ दुधकोशी गाउँपालिका%e0%a4%a5%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%99-%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aप्रतिबद्धता%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%a6%e0
Previous Post

‘प्रदेश सरकारले गरेको कामलाई ओझेलमा पारीयो’ -पूर्वराज्यमन्त्रि बस्नेत

Next Post

यो उत्तर जोसँग सम्बन्धित छ…

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.