dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुको चार स्थानिय तहमा मतगणना सम्पन्न

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-16
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बुको आठ स्थानिय तहमध्ये चार वटा स्थानिय तहमा मतगणना सकिएको छ । अन्य चार स्थानिय तह नेचासल्यान गाउँपालिका, सोताङ गाउपालिका, सोलुदुधकुण्ड नगरपालिका र महाकुलुङ गाउँपालिकामा भने मतगणना भइरहेको छ ।
जिल्लाको माप्य दुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, खुम्बुपासाङल्हमु गाउँपालिका र लिखुपिके गाउँपालिका मतगणना सकिएको हो ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका बुद्धि किरण राई निर्वाचित हुनुभएको छ । उहाँले ३३४३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरव राई निर्वाचित हुनुभएको छ । उहाँको ३०७७ मत रहेको छ ।
थुलुङ दुधकोशी गापामा असिम राई निर्वाचित हुनुभएको छ । उहाँले ४०४९ मत प्राप्त गरि विजयि हुनुभएको हो । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सबिता राई निर्वाचित हुनुभएको छ । राईले ३८०० मत प्राप्त गर्नुभएको छ ।
खुम्बुपासाङल्हमु गाउँपालिकामा नेकपा एमालेका मिङमाछीरी शेर्पा २०२८ मतले निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेपालि कांग्रेसका चुङवा शेर्पाले १६०९ मत प्राप्त गरेका छन ।
लिखुपिके गापामा मिना कार्की निर्वाचित हुनुभएको छ । उहाँको १२६० मत रहेको छ ।

 

 

Tags: अध्यक्ष%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4मतगणना%e0%a4%ae%e0%a4%a4%e0%a4%97%e0%a4%a3स्थानिय तह%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%a8%e0%a4%bf
Previous Post

माप्य दुधकोशी गाउँपालिका उपाध्यक्षमा गौरव राई निर्वाचित

Next Post

महाकुलुङ गाउँपालिका अध्यक्षमा सुर्य कुलुङ निर्वाचित

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.