dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बु जिल्लामा नेकपा एमाले जनमतले जितेको एमालेका केन्द्रिय सदस्य राईको दावि

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-20 - Updated on 2022-05-23
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेकपा एमालेका केन्द्रिय सदस्य मानविर राईले सोलुखुम्बु जिल्लामा नेकपा एमाले जनमतले जितेको दावि गर्नुभएको छ । उहाँले गठबन्धन गरि नेपालि कांग्रेसले धेरै सिट जितेपनि नेकपा एमाले एक्लै निर्वाचन लडेर उल्लेख्य जनमत ल्याउन सकेको जिकिर गर्नुभयो ।
उहाँले राज्यशत्तिबाट असहयोग रहेको साथै प्रतिपक्ष दल नेकपा एमालेलाई निगरानिमा राखेको बताउनुहुँदै राज्यले प्रतिपक्ष दललाई उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।
केन्द्रिय सदस्य राईले सत्तापक्षले प्रतिपक्ष दललाई निगरानिमा राखेर गठबन्धनलाई जिताउने भूमिका खेलेकोप्रति आक्रोस व्यत्त गर्नुभयो ।
२०७४ सालको निर्वाचनमा सबै पार्टि एक्ला एक्लै चुनाव लडेको तर यसपटकको निर्वाचनमा गठबन्धन गरिएको कारण नै जिल्लामा नेकपा एमालेले कम सिटमा जितेको उहाँको भनाइ छ ।

Tags: गठबन्धन%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5निर्वाचनमा%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aमानविर राई%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%b5%e0%a4%bf%e0%a4%b0
Previous Post

सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

Next Post

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.