dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-20
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका स्थानीय तहमा निर्वाचित ८ वटा पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् ।

सोलुखुम्बु जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश सन्तोष प्रसाद पराजुलीले विजेता प्रमुखहरूलाई आज पद तथा गोपनियताको शपथ गराएका हुन।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा विजय सोलुदुधकुन्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पा, माप्यदुधकोशि गाउँपालिका अध्यक्ष बुद्दिकिरण राई, खुम्बुपासाङ ल्हमु गाउँपालिका अध्यक्ष मिङ्ममा छिरी शेर्पा, लिखुपिके गाउँपालिका अध्यक्ष मिरा कार्की बस्नेत, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ, र सोताङ गाउपालिकाका अध्यक्ष खिलाराज बस्नेतले आज शपथ लिएका छन् ।
थुलुङ दुधकोशी गापाका अध्यक्ष असिम राइले हिजै सपथ ग्रहण गरेका छन ।

Tags: निर्वाचन%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0सपथ%e0%a4%b8%e0%a4%aa
Previous Post

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

Next Post

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.