dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

Dudhkoshi Online by Dudhkoshi Online
असार १, २०७९
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा २७ लाख ३३ हजार पाँच सय राजश्व संकलन गरेको छ । गत साउन महिनादेखि जेष्ठसम्म ट्राफिक नियम उल्लंघन गर्ने ३७ सय २७ वटा सवारी तथा चालकलाई कार्वाही गरी राजश्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार वैशाख महिनामा तीन सय ७१ वटा सवारी कार्वाहीमा पर्दा दुई लाख ७४ हजार पाँच सय राजश्व संकलन भएको छ ।
यस्तै जेष्ठ महिनामा चार सय ७५ वटा सवारी कार्वाहीमा पर्दा तीन लाख ६९ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कृष्ण कुमार कटवालले जानकारी दिनुभयो ।
वैशाख महिनाको तुलनामा जेष्ठ महिनामा एक सय चारवटा बढि सवारी कार्वाहीमा परेका छन । कार्वाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढि कार र जीप रहेका छन भने सबैभन्दा कम टेम्पो रहेको छ ।

Tags: कार्वाही%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0चालु आर्थिक वर्ष%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%81-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%eट्राफिक प्रहरी%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%aराजश्व संकलन%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e
Previous Post

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै

Next Post

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!