dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-25
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । महाकुलुङ गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नवौँ गाउँसभाबाट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७९÷८० का लागि ३६ करोड ६७ लाख ५८ हजार तीन सय ३२ रुपैँयाको बजेट ल्याएको छ ।

संघ सरकार वित्तिय समानिकरणबाट १० करोड ६२ लाख, शर्सत अनुमान ११ करोड २० लाख, राजश्व बाडफाँडबाट आठ करोड ६४ लाख ७२ हजार, वित्तिय समानिकरणबाट ५६ लाख ३२ हजार, राजश्व बाँडफाटबाट २९ लाख ४५ हजार एक सय बीस रुपैँया प्राप्त भएको महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकार ससर्त अनुदान एक लाख २३ हजार, प्रदेश समपुरक एक करोड, जिल्ला समन्वय समिति अनुदान ७३ लाख १८ हजार ३२ रुपैँया, आन्तरिक राजश्व आय १५ लाख रुपैँया रहेको छ । यस्तै गत आर्थिक वर्षको नगद मौज्दात तीन करोड ४५ लाख ६८ हजार एक सय ८० रुपैँया रहेको पालिका अध्यक्ष कुलुङको भनाइ रहेको छ ।

कार्यक्रम तर्जुमा र बजेट विनियोजन गर्दा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य, उद्धेश्य अनुरुप ल्याएको बताइएको छ । सुसासन, वातावरण, बालमैत्री, जलवायु परिवर्तन, विपद व्यवस्थापन, राजश्व परामर्श समितिका प्रतिवेदन, वडागत योजना प्राथमिकीरण लगायतको विषयलाई प्राथमिकता दिएको पालिका अध्यक्ष सूर्य कुलुङले बताउनुभयो ।

महाकुलुङ गाउँपालिकाको नवौँ गाउँसभाको प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै प्रदेश क का सांसद उत्तम कुमार बस्नेतले भौतिक संरचना निर्माण हँुदैमा गाउँमा विकास नहुने बताउनुभएको छ । उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्दै अन्य विकासका कुराहरुमा जोड दिनुपर्ने बताउनुभएको छ ।

 

 

Tags: महाकुलुङ्ग गाउँपालिका%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%99%e0%a5%8d%e0%a4%97-%e0%a4%97%e0%a4%be%e0%a4%89%e
Previous Post

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

Next Post

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.