dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-26
in समाज
Share on FacebookShare on Twitter
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ५ जुबुमा सामुदायिक कृषि सूचना केन्द्रको निर्माण सुरु गरिएको छ । नेपाल सरकार कृषि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷०७९ को २५ लाखको अनुदान रकमबाट एभरेष्ट सामुदायिक सिकाइ केन्द्रले भवनको निर्माण सुरु गरेको हो ।
असारको पहिलो हप्ताबाट सुरु गरिएको सूचना केन्द्रको यहि आर्थिक वर्ष अर्थात असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको एभरेष्ट सामुदायिक सिकाइ केन्द्रका सचिव भुपाल राईले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ को स्थानिय बासीहरुलाई लक्षित गरि निर्माण सुरु गरिएको सूचना केन्द्रमा सभाहल सहितको दुई तले ६ कोठे भवनको निर्माण गरिने सचिव राईको भनाइ छ । राईका अनुसार अहिले भवनको जग बसाएर पर्खाल लगाउने काम भईरहेको छ ।
अनौपचारी शिक्षा अन्तगर्त प्रौढ शिक्षा, व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्न, कृषि क्षेत्रमा बढावा दिनका लागि प्राविधिक हिसावले पहिचान गर्दै नगदेबालितर्फ किसानलाई अभिप्रेरित गर्ने, विउविजनको व्यवस्थापन गर्ने, उत्पादीत वस्तुलाई बजारीकरणमा सहयोग गर्ने उद्धेश्यका साथ सामुदायिक कृषि सूचना केन्द्रको निर्माण सुरु गरिएको एभरेष्ट सामुदायिक सिकाइ केन्द्रका सचिव भुपाल राईले जानकारी दिनुभयो । फोटो: सौजन्य भुपाल राई ।

Previous Post

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

Next Post

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.