dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-26
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । याक तथा चौरी व्यवसायी संघ नेपालले याक तथा चौरी प्रतिविम्ब नामक पुस्तक प्रकाशन गर्ने भएको छ । अनुसन्धानात्मक आलेख सहित विगतका कृषकहरुको अनुभवलाई दस्तावेजिकरण गर्ने उदेश्यले पुस्तक प्रकाशन गर्न लागिएको संघले जनाएको छ ।
संघले पशुविज्ञ, शोधकर्ता, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, कृषक साथै अन्य सरोकारवालाहरुलाई लेख तथा रचना असार ३० गतेसम्म उपलब्ध गराउनका लागि आग्रह गरेको छ ।
हिमाली क्षेत्रको समृद्विको आधार, अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा मानिने याक तथा चौरीपालन पेशा पछिल्लो एक दशकमा करिव ९०% ले लोप भएको विभिन्न अध्ययनले देखाएको पुष्टि भएको छ ।
याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुले हिमाली क्षेत्रको मुख्य पेशाको रुपमा रहेको याक तथा चौरीपालन लोप भैरहेको अवस्थामा सोलुखुम्बु जिल्ला भित्रका याक तथा चौरीपालक कृषकहरुलाई संगठित गर्दै, कृषकको क्षमता अभिबृद्वि सगै राज्यका विभिन्न निकाय सम्म याक तथा चौरीपालक कृषकको हक हित र अधिकारको लागी बहस गर्दै आईरहेको याक तथा चौरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनुभयो ।
चौरीपालन पेसालाई बहुआयामिक बनाई हिमाली क्षेत्रको लोपोन्मुख पेशालाई सक्रिय बनाउनमा संघले भूमिका खेलीरहेको अध्यक्ष शेर्पाको भनाइ छ । उहाँले याक तथा चौरीपालक कृषकहरुको लागी राज्यका तीनै तहका सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासंग सहकार्य गरि  बजारीकरणका लागि पहल गर्ने बताउनुभयो ।

Previous Post

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

Next Post

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.