dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-29
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

बिराटनगर । प्रदेश १ का सांसद उत्तमकुमार बस्नेतले प्रदेश १ सरकार संघीय सरकारको गलत अर्थ नितिको मतियार बनेको आरोप लगाउनुभएको छ। प्रदेश सरकारद्वारा प्रस्तुत वन, वातावरण तथा भु-संरक्षण,उद्योग,श्रम तथा रोजगार र पर्यटन तथा संस्कृति मन्त्रालयका लागि विनियोजित बजेटबारे मंगलबार प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै पूर्ब राज्यमन्त्री समेत रहेका सांसद बस्नेतले सो आरोप लगाउनुभएको हो।आगामी आर्थिक बर्षका लागि सरकारद्वारा प्रस्तुत बजेटमा उल्लेख भएका आर्थिक नीतिका कारण उद्योगी,ब्यबसायीहरु सडकमा निस्किएर बिरोध गरिरहेको सन्दर्भ उल्लेख गर्दै रोजगार, श्रमको अवसर र उत्पादनको बिषयमा नीति तथा कार्यक्रममा २६ वटा बुंदामा मिठो कुरा लेखिएपनि रातो किताबले त्यसलाई सम्बोधन गर्न नसकेको उहाँको भनाई थियो।

सोलुखुम्बु जस्ता प्रदेश १ का अन्य दूर्गम जिल्लाहरुमा उद्योग खोल्न उद्योगीहरुलाई प्रोत्साहित गर्ने किसिमका छुट प्रदान गर्नुपर्नेतर्फ प्रदेश सरकारको ध्यान जान नसकेको उहाले बताउनुभयो । सांसद बस्नेतले स्थानीयस्तरमै जडिबुटी प्रशोधन र स्थानीय उत्पादनहरुको प्रयोग तथ खपत गर्ने किसिमका साना उद्योगहरु स्थापनाका लागि बजेट छुट्याउन आफुले सरकारसंग पटकपटक आग्रह गरेपनि त्यसको सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

मुन्दुम ट्रायलका लागि थोरै बजेट बिनियोजन गरेपनि मस्ट मुन्दुम मोनार्की ब्रेक टाईलको संरक्षणका लागि गत बर्ष बजेट छुट्याएपनि यसलाई निरन्तरता नदिएर सबै धर्म र संस्कृतिप्रति पूर्ण रूपमा वेवास्त्ता गरेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको बिकासका लागि पनि सरकारले ध्यान पुर्‍याउन नसकेको आरोप लगाउनुभयो । स्रोत- रहस्यखबर ।

Tags: प्रदेस १%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5
Previous Post

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

Next Post

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    13 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.