dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ स्थित आमाडब्लम युवा क्लब पाङबोचेले एक महिलाको उद्धार गरी परिवारसम्म पुर्‍याइदिएको  छ । करिब ३६ वर्ष देखि खुम्बु क्षेत्रमा दैनिक ज्यालामा काम गर्दै आउनुभएकी सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ थुम्लिङकी धन माया श्रेष्ठलाई उद्धार गरी परिवारको जिम्मा लगाइदिएको क्लबले जनाएको छ ।

आमाडब्लम युवा क्लब पाङबोचेको पहलमा ७२ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी वहाँलाई टाक्सीन्दुसम्म हेलिकप्टर मार्फत पठाइएको क्लबका अध्यक्ष सोनाम दोर्जी शेर्पाले जानकारी दिनुभयो ।

आमाडब्लम युवा क्लबका अध्यक्ष सोनाम दोर्जि शेर्पाले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुका स्थानीय समाजसेवी लक्ष्मण श्रेष्ठलाई वहाँको बारेमा जानकारी गराए पश्चात् परिवारको खोजी गरी उद्धार गरिएको हो ।

यता धन माया श्रेष्ठकी कान्छा छोरा जित बहादुर श्रेष्ठले सकुशल रूपमा आमाको जिम्मा लिएको बताउँदै आमाको हेरविचार गरेर राख्ने प्रतिबद्ध जनाउनुभएको छ ।

वहाँ विगत लामो समयदेखि श्रीमानसँग खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचे लगायतका विभिन्न स्थानमा दैनिक ज्यालामा काम गर्दै आउनुभएको र श्रीमान् डिक बहादुर राईको गत वर्ष निधन भएपश्चात् एक्लै बस्दै आउनुभएको जनाइएको छ ।

श्रीमानको निधन पश्चात् आमा डब्लम युवा क्लब पाङबोचेले आर्थिक सहयोग सङ्कलन गरी काजक्रिया गर्न मद्दत गरेको जनाइएको छ ।

Tags: आमाडब्लम युवा क्लबउद्धार
Previous Post

४ महिनाको अवधिमा २३ हजार बढि पर्यटकहरूले गरे सगरमाथा क्षेत्रको भ्रमण

Next Post

६ सय पाँच जनाले लिए परामर्श सेवा

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.