dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

६ सय पाँच जनाले लिए परामर्श सेवा

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सोलुखुम्बुमा हालसम्म परामर्श सेवा लिनेको सङ्ख्या ६ सय पाँच जना पुगेको छ । आप्रवासी स्रोत केन्द्र सुरु भएपश्चात् हालसम्म अर्थात् ५ महिनाको अवधिमा ६ सय पाँच जनाले वैदेशिक रोजगार सम्बन्धी परामर्श सेवा लिएको परामर्शकता सलिना लामिछानेले सोलु एफ एमलाई जानकारी दिनुभयो ।

साउन महिनामा ६४ जना, भदौमा एक सय ८२ जना, असोजमा एक सय ३४ जना, कार्तिकमा दुई सय १६ जना र मङ्सिरमा नौ जनाले वैदेशिक रोजगार सम्बन्धी परामर्श सेवा लिएको आप्रवासी स्रोत केन्द्र परामर्शकता लामिछानेले सोलु जानकारी दिनुभयो ।

वैदेशिक रोजगारको क्रममा आफू जाने देशको विषयमा अग्रिम जानकारी, सीप र भाषा, सीप सिकेर मात्र वैदेशिक यात्रा तय गर्न परामर्शकर्ता लामिछानेको सुझाव छ ।

वैदेशिक रोजगारीमा जान चाहनेहरूले आप्रवासी जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु सँगै रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षमा सम्पर्क गरी थप जानकारी लिन सकिने जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा जाँदै गर्दा कसैको प्रलोभनमा नपर्न र ठगी हुन नदिनका लागि आधिकारिक सूचना तथा परामर्श दिने उद्देश्यले गत साउन २४ गते सोलुदुधकुण्ड नगरपालिकाले आप्रवासी स्रोत केन्द्रको सुरुवात गरेको हो ।

Previous Post

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

Next Post

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.