dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बेवारिसे अवस्थामा सडकबाट उद्धार गरेको महिलालाई सुनसरी इटहरी स्थित माया घर नेपाल पठाएको छ । मङ्सिर २१ गते शुक्रवार जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पहलमा माया घर नेपाल पठाइएको हो ।

आफ्नो नाम थर बताउन नसक्ने साथै स्पष्ट बोल्न नसक्ने बेवारिसे अवस्थामा गत कार्तिक ३ गते शनिवार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ साल्मे क्षेत्र स्थित घुम्ती सडकबाट जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उद्धार गरी थप उपचारको लागि जिल्ला अस्पताल फाप्लु पठाएको थियो ।

जिल्ला अस्पताल फाप्लुले नियमित रूपमा आवश्यक उपचार तथा हेरविचार गरेसँगै वहाँको नाजुक शारीरिक अवस्थामा सुधार आएको थियो ।

स्वास्थ्यमा सुधार आएसँगै वहाँलाई सुनसरी इटहरी स्थित माया घर नेपालमा पुराइसकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

६ सय पाँच जनाले लिए परामर्श सेवा

Next Post

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.