dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

Dudhkoshi Online by Dudhkoshi Online
2024-12-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ संस्कृति संरक्षण समाज थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीले तोसि सिली प्रतियोगिताको आयोजना गरेको छ । किरातहरूको महान् पर्व उँधौलीको अवसरमा यही मङ्सिर २९ गतेको दिन ‘तोसी सिली’ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

थुलुङ समुदायको भाषा, संस्कृति संरक्षण सम्बर्धन गर्ने उद्देश्यले राई समुदायको जीवनशैली, सभ्यता विकासलाई झल्काउने तोसी सिलीको आयोजना गरिएको थुलुङ संस्कृति संरक्षण समाजका अध्यक्ष दिल कुमार राईले जानकारी दिनुभयो ।

उँधौली पर्व यही मङ्सिर ३० गते परेको छ ।  मङ्सिर १९ गते बसेको थुलुङ संस्कृति संरक्षण समाजको बैठकले उँधौली पर्वलाई सप्ताहको रूपमा मनाउने निर्णय गर्दै २९ गते उँधौलीको अवसरमा तोसी सिली प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको समाजका सचिव ललित बहादुर राईले जानकारी दिनुभयो ।

यही मङ्सिर २९ गतेको दिन थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्ली यलाखोममा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Previous Post

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

Next Post

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.