dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु : दोस्रो गाउँ सभाको १८ औँ अधिवेशन सुरु

Dudhkoshi Online by Dudhkoshi Online
असार १०, २०८२
in समाज
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिकाको दोस्रो गाउँ सभाको १८ औँ अधिवेशन सुरु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
कार्यक्रममा आगामी आर्थिक वर्ष २०८२ ०८३ को बजेट प्रस्तुत साथै नीति तथ कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । कार्यक्रममा वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरुले वडागत समिक्षात्मक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन ।
कार्यक्रममा कार्यपालिका सदस्य, कर्मचारी साथै लुक्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

 

Previous Post

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

Next Post

आयमूलक कार्यक्रममा जोड दिन पासाङल्हामु महिला समितिका अध्यक्ष शेर्पाको सुझाव

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२
समाज

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२
समाज

नेचासल्यानको बजेट ५१ करोड बढि

असार १०, २०८२
समाज

माप्यको बजेट ४५ करोड बढि

असार १०, २०८२
समाज

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!