dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८३ करोड बढी बजेट

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-24 - Updated on 2025-06-25
in समाज
Share on FacebookShare on Twitter

सोलुदुधकुण्ड नगरपालिका ।  सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ८० लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नगर सभाको १६ औँ अधिवेशनमा ८३ करोड ८० लाख ९४ हजार रुपैयाँको बजेट पेस भएको हो ।

नगरपालिकाले पँुजिगततर्फ ३५ करोड ७१ लाख र चालुतर्फ ४८ करोड नौ लाख १० हजार रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ ०८३ मा र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न नगरपालिका तथा वडा कार्यालयका प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

यस्तै क्षेत्रीय पहुँच विस्तारका लागि सडक स्तरोन्नति, कृषि यान्त्रीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि, सुत्केरी भेटघाटका क्रममा घरमै जन्म दर्ता प्रमाण पत्र सेवा उपलब्ध गराउने व्यवस्था र नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्न नगरपालिका तथा वडा कार्यालयका प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेको नगर प्रवक्ता एवं सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फूर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

 

Previous Post

खुम्बुले ल्यायो ९४ करोड बढि बजेट, सडक र पर्यटनमा जोड

Next Post

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.