dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-24
in समाज
Share on FacebookShare on Twitter

थुलुङ दुधकोशी गाउँपालिका । थुलुङ दुधकोशी गाउँपालिकाले उत्पादनलाई जोड दिदै आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोडबढीको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सविता राईले गाउँसभाको १४औं अधिवेशनमा ६३ करोड ३७ लाख ६० हजार रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पेस गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष असीम राईको अनुमतिमा पेस भएको बजेट अनुसार संघीय सरकार समानीकरण अनुदान रु.१२ करोड ३७ लाख, संघीय सरकार राजश्व वाँडफाँड रु.८ करोड ६७ लाख, संघीय सरकार सर्शत अनुदान रु. ३३ करोड ८१ लाख, संघीय सरकार विशेष अनुदान रु.१ करोड ६५ लाख, संघीय सरकार समपुरक अनुदान रु. ५२ लाख रहेको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रदेश सरकार समानीकरण अनुदान रु. १ करोड २० लाख ४८ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ५४ लाख ७६ हजार, प्रदेश सरकार सशर्त अनुदान रु.१ करोड १५ लाख ८६ हजार, प्रदेश सरकार समपूरक अनुदान रु. १ करोड ६० लाख र आन्तरिक स्रोत रु. १ करोड ८४ लाख ५० हजार रहेको छ ।

प्रस्तुत भएको नीति तथा कार्यक्रममा देउसा कृषि वन श्रोत केन्द्रलाई थुलुङ दुधकोशी कृषि अनुशन्धान केन्द्रको रुपमा विस्तार गरिने भएको छ । उक्त अनुसन्धान केन्द्र मार्फत १ लाख ५० हजार कफिको बिरुवा उत्पादन गरि कफी खेती विस्तार गरिने छ । यस वर्षको कार्यक्रममा लक्षित वर्ग सङ्ग अध्यक्ष कार्यक्रम, वृहत् जालिम पर्यटन प्रवर्द्धन कार्यक्रम, प्रदेश खेलग्राम लगायत गौरवको कार्यक्रम समावेश गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८३ करोड बढी बजेट

Next Post

माप्यको बजेट ४५ करोड बढि

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.