dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मल नल्याउने २ कम्पनीलाई कालोसूचीमा राख्न उच्च अदालत पाटनको आदेश

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ २९, २०७७
in समाचार, समाज
Share on FacebookShare on Twitter

काठमाडौँ । सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने दुई ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

केन्द्रले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालो सूचीमा राखी कारबाही अगाडि बढाउन सिफारिस गरेको हो।

न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेज तथा बैंक ग्यारेण्टी जफतको कारबाही कार्यान्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उक्त निर्णयविरुद्ध ठेकदार कम्पनी रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उक्त रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ ।

Previous Post

उपत्यकामा २४ घण्टामा ५१२ जनामा काेराेना सङ्क्रमण पुष्टि

Next Post

२४ घण्टामा १४५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि

Related Posts

समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२
FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२
समाचार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२
समाचार

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२
समाज

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!