dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

नागरिक एपबाट सार्वजनिक सेवा सहज रुपमा गर्न सकिन्छ : सञ्चारमन्त्री पार्वत गुरुङ

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
माघ २, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाण्डौ – सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउनका लागि सरकारले नागरिक एप प्रयोगमा ल्याएको छ । पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ ।

यसैगरी नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्री गुरुङले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याइएको बताउनुभएको छ ।

सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रममा नागरिक एपको परिकल्पना गरेको थियो । तीन वर्षपछि यसले पूर्णता पाएको हो ।

समाचार स्रोत उज्यालो अनलाइन

Previous Post

सीमा समस्यालाई वार्ताद्धारा समाधान गनुपर्छ :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

Next Post

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

Related Posts

समाज

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७
समाज

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७
समाज

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७
समाज

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७
समाज

आइपिओ नतिजा सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न पाइने

फाल्गुन १५, २०७७
समाज

आज सरस्वती पूजा ।

फाल्गुन ४, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सोलु एफ एममा भएको आगलागी घटनाको छानबिन गर्न माग

फाल्गुन १७, २०७७

कसैले हटाएमा आउँदाे चुनावमा दुई तिहाइ लिएर आउछु : प्रधानमन्त्री ओली

फाल्गुन १६, २०७७

संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

फाल्गुन १५, २०७७

झापामा रबर उद्योगको स्थापना

फाल्गुन १५, २०७७

एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदै

फाल्गुन १५, २०७७

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    6 shares
    Share 2 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    5 shares
    Share 2 Tweet 1
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!